मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

प्रमुख खबर

काठमाडौं- ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङगुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटी धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायधीश भोलानाथ ढकालको एकल इजलासले आइतबार उक्त थुनछेक आदेश गरेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट