अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

प्रमुख खबर

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् ।
कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए । एक हजार ५५१ मतदातामा रहेको अखिलमा एक हजार ४५० मत खसेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट