`

सेयर बजार आज बन्द

Nepal One HD १० पुष २०७९ ११:२९
अर्थ समाचार

काठमाडौं / सेयर बजार आज बन्द हुने भएको छ। सरकारले क्रिसमसकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएकाे हाे ।

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।


प्रतिक्रिया