`

एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने

Nepal One HD १० पुष २०७९ १७:४३
राजनीति

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ ।

आइतबार पार्टी मुख्यालयमा बसेको ४४ औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।


प्रतिक्रिया