`

प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

Nepal One HD २८ पुष २०७९ ११:२०
अर्थ समाचार

काठमाडौं / प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ । यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।


प्रतिक्रिया