आइतबार ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार
काठमाडौं / आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु २ हजारले घटेर १ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ६ सय छ । । यसको मूल्य अघिल्लो दिन रू १ लाख ५ हजार ६०० रुपैयाँमा थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ रुपैयाँले घटेर १ हजार ३ सय २० कायम रहेकोे महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट