गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

अर्थ समाचार

काठमाडौं, १२ फागुन । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट