`

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्याे

Nepal One HD २३ फागुन २०७९ ११:२१
अर्थ समाचार

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले घटेको छ । नेप्से सुचक ०.८३ अंकले घटेर १९३७.४२ विन्दुमा आएको छ ।

यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ३ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।  
 


प्रतिक्रिया