सुजित घिमिरेको ‘सिसा झ्यालैमा’

NepalOne २० जेठ २०८२ १२:१६
मनोरञ्जन

काठमाडौं । सुजित घिमिरेको स्वरमा लोकदोहोरी गीत ‘सिसा झ्यालैमा’ सार्वजनिक भएको छ । गायिका देवी घर्ती, सर्जक दिनेश क्षेत्री र घिमिरेको स्वर रहेको गीत झ्याउरे लयमा छ ।

गीतमा शब्दरचना र संगीत दिनेश क्षेत्रीको छ । गीतको भिडियो निर्देशन राजकुमार मगरले गरेका छन् । भिडियोमा एलिना रायमाझी र रायन बस्यालको नृत्य छ ।


प्रतिक्रिया