सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

NepalOne २१ पुष २०७९ १४:५४
प्रमुख खबर

काठमाडौं / सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया