`

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस र नगद कति ?

Nepal One HD २८ पुष २०७९ १५:०१
अर्थ समाचार

काठमाडौं, २८ पुस-साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया