मंगलबार नेप्से परिसूचकमा २.६६ अंकले उकालो

अर्थ समाचार

काठमाडौं / प्रिओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ ।
यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीकोे सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ ।
यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रतिक्रिया
ताजा अपडेट