`

सोमबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने

Nepal One HD १९ असोज २०८० १८:१०
अर्थ समाचार

काठमाडौ– दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम टिकट बुकिङ असोज २२ देखि खुल्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । काठमाडौ उपत्यकाबाट दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिन्छन् ।


प्रतिक्रिया