`

राजनीति देश र जनताका लागि हुनुपर्छ ः उपसभापति गुरुङ

Nepal One HD ३१ वैशाख २०८१ २१:३१
राजनीति

वालिङ (स्याङ्जा), ३१ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै उहाँले राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

“नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उहाँले भन्नुभयो, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।” खेलाडीहरुको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीय


प्रतिक्रिया