बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्गको कल्भर्ट

64 Shares

सुदूरपश्चिम । अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडा चोकमा राजमार्गको कलभर्ट भत्किएको छ । कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवागमन बन्द भएको छ ।

लगातारको बर्षापछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा कल्भर्ट बाढीले भत्काएको हो । अविरल वर्षाले कञ्चनपुर र कैलालीका अधिकाँश बस्ती डुबानमा परेका छन्।


तस्बिर : शेरबहादुर सिंह

सम्बन्धित समाचार

सबै