एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

NepalOne ११ भदौ २०८१ १२:३०
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।

अर्का प्रतिस्पर्धी घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । यसअघि बस्नेतले पनि उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया