`

घर भत्काउन थालेको हात्तीलाई धपाउन खोज्दा ज्यान गुमाए मीनबहादुरले

Nepal One HD २ मंसिर २०८१ ८:४०
समाचार

झापा, २ मङ्सिरः हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।


प्रतिक्रिया