संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको फैसला जेठ २८ मा आउने

NepalOne १ जेठ २०८२ १८:०२
प्रमुख खबर

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएको छ । बिहीबार बहस सकिएसँगै संवैधानिक इजलासले आगामी जेठ २८ गते फैसला सुनाउने मिति तोकेको छ ।

इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ ।


प्रतिक्रिया