शर्मिला बर्देवाको ‘खै त मायाले कुरा बुझेको’

भिडियो

काठमाडौं । गायिका शर्मिला बर्देवा तथा गायक प्रमोद शर्माले नयाँ गीत ‘खै त मायाले कुरा बुझेको’ सार्वजनिक गरेका छन् ।
गीतमा गीतकार दीनेशराज पुरी, नृत्य निर्देशक सियोन श्रेष्ठ र संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ । यस्तै एल्बम काष्टमा सुधीर श्रेष्ठ, विना रावत तथा कविता तोलंगीको अभिनय रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट