28
Shares
काठमाडौँ / सरकारी ट्वीटर एकाउन्टमा अझै पनि प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाको तस्विर रहेको छ ।
सामाजिक सञ्जाल ट्वीटरको एकाउन्टमा पिएमओ नेपाल ह्याण्डलमा नेपाली कांग्रेसका सभापति देउवाको फोटोसहित उनी नै नेपालको प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ ।
६ लाख ७६ हजार फलोअर्स रहेको उक्त एकाउण्ट अझै सम्म प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई हस्तान्तरण नगरिएको प्रष्ट छ ।