संसद अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

75 Shares

काठमाडौं, १२ पुस । सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

‘सरकारबाट संसद अधिवेशन आह्वान गर्न पत्र आउँदैछ भन्ने जानकारी आएको छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

पत्र आउनेबारे जानकारी आएको र आएपछि राष्ट्रपति कार्यालय निर्णय गर्ने उनले बताए ।२५ पुसमा बस्ने गरी संसद अधिवेशन आह्वान गर्न सरकारले सिफारिस गर्न लागेको हो ।

सम्बन्धित समाचार

सबै