बुधबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ७ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ४ सयले बढेर प्रतितोला रु एक १ लाख ११ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १लाख ६ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख २ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा बढेर प्रतितोला रु एक हजार चार सय कायम रहेकोे महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

सबै