`

कर्णाली प्रदेशसभामा संसदीय दलको नेता छान्न एमालेको बैठक सुरु

Nepal One HD १३ पुष २०७९ १४:१०
राजनीति

सुर्खेत / एमाले कर्णाली प्रदेशको बैठक सुरु भएको छ ।

कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए । संसदीय दलमा दुई जनाको दाबी छ ।

बैठकमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यको समेत सहभागीता रहेको सिंहले बताए ।


प्रतिक्रिया