प्रचण्ड–ओली भेटवार्ता : एमालेलाई ४ र माओवादीलाई २ मुख्यमन्त्री

37 Shares

काठमाडौं / सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ ।

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई ४ वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन्।

एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ। माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको छ ।

मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार

सबै