प्रि-ओपन सेसनमा नेप्से उकालो

105 Shares

काठमाडौं – प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ७.८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा आएको छ ।१५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

सम्बन्धित समाचार

सबै