प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने

7 Shares

काठमाडौँ /  प्रतिनिधि सभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

रौतहतट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साहले नयाँ पार्टी घोषणा गर्ने भएका हुन् ।

साहको नयाँ पार्टी ‘आम जनता पार्टी’ रहने बताइएको छ ।

सम्बन्धित समाचार

सबै