प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।

सम्बन्धित समाचार

सबै