समाचार

‘कांग्रेसका देउवा र माओवादीका प्रचण्डकै कारण पाँचदलीय गठबन्धन भत्किएको हो’ : अध्यक्ष नेपाल

NepalOne
१६ पुष २०७९ १६:१४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पाँचदलीय गठबन्धन भत्किएको बताएका छन् ।

शनिबार पार्टी कार्यालयमा बसेको नेकपा एसको स्थायी कमिटी बैठकमा बोल्दै उनले कस्को कारणले पाँचदलीय गठबन्धन भत्किएको हो भन्ने निष्कर्ष निकालेको निकालेको बताएका हुन् ।

जगन्नाथ खतिवडाले पार्टी अध्यक्षलाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट पारेका थिए । । उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको स्पष्ट समेत पारेका थिए ।


प्रतिक्रिया