कहिले हुँदै छ सुदूरपश्चिम प्रदेशसभामा सभामुखको निर्वाचन ?

61 Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा सभामुखको निर्वाचन माघ २ गते निर्वाचन हुने भएको छ । आइतबार बसेको सर्वदलीय बैठकले माघ २ गते निर्वाचन गर्ने सहमति गरेको हो ।

सचिव देवबहादुर बोगटीका अनुसार भोलिबाट प्रदेश सभा बैठक सुरु हुने भएका छ । प्रदेश सभा बैठक सुरु हुनु भन्दा अघिल्लो दिन सर्वदलीय बैठक बसेको हो ।

सम्बन्धित समाचार

सबै