सरकारी सेवालाई एक महिनाभित्र सुधार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

71 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवालाई एक महिनाभित्र सुधार गर्ने निर्देशन दिएका छन् । सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई नागरिकले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भन्दै जनताका दुख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर नपन्छिन प्रधानमन्त्रीले अनुरोध गरेका छन् । आफूले कसैलाई दण्डित गर्न नचाहेको उनको विचार थियो ।

सम्बन्धित समाचार

सबै