प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्‍यो एकीकृत समाजवादीले

4 Shares

काठमाडौं, २० पुस । एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।

युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन ।

सम्बन्धित समाचार

सबै