49
Shares
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट रिक्त रहेको थियो ।