समाचार

आम जनता पार्टीको प्रदेश स्तरीय भेला (फोटो फिचर)

NepalOne
२३ पुष २०७९ १४:४४

ललितपुर / प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले शनिवार ललितपुरको लगनखेलमा आयोजना गरेको प्रदेश स्तरीय भेला । भेलालाई पार्टी अध्यक्ष साहसहितका नेताले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया