बसन्त राज पन्त र रोशनी पन्तको ‘टारी खेतमा बुलबुले मुल’गीत सार्वजानिक

NepalOne २४ पुष २०७९ १४:१९
मनोरञ्जन

काठमाडौँ / बसन्त राज पन्त र रोशनी पन्तको आवाजमा रहेको ‘टारी खेतमा बुलबुले मुल’ बोलको गीतले बजारमा चर्चा बटुल्न थालेको छ । रोशनी पन्तको अफिसियल युटुब च्यानलमर्फत उक्त गीत दुई दिन अगाडि सार्वजानिक गरेका हुन ।

बसन्त राज पन्तको शब्द र संगीत रहेको गीतलाई लक्षु प्रकाश मल्लले संगीत संयोजन गरेका हुन । मनोज डङगोलले मिक्सिङ गरेको गीतलाई बिग परिबेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन । गीतको म्युजिक भिडियोलाई अशोक बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन ।

रमेश बिके रसाइली सम्पादन र कलर गरेको भिडियोलाई बाशु न्यौपानेले छायांकन गरेका हुन । उक्त म्युजिक भिडियोमा अस्मिता रनपाल ,दिलिप ओखेडा र दमन रुपाखेतिको अभिनय रहेको छ ।


प्रतिक्रिया