प्रेमीको जन्मदिनमा पुजा शर्माको भाबुक स्टाटस

NepalOne २४ पुष २०७९ १६:३४
मनोरञ्जन

काठमाडौं । अभिनेत्री पूजा शर्मा युद्ध बानियाँसँग प्रेम समबन्धमा छिन् । पछिल्लो समय पुजाले आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्न थलेकी छन् । आज उनै पूजाका प्रेमी युद्धको जन्म दिन परेको छ । सामाजिक संजालमा स्टाटस लेख्दै जन्म दिनको शुभकामना दिएकी छन् ।

उनले लेखेकी छन् ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा त्यतिबेला आयौ जब म पूरै टुटेको थिएँ । तिमी नै मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ ।’


प्रतिक्रिया