प्रभु इन्सुरेन्सकाे लाभांश घाेषणा

NepalOne २५ पुष २०७९ १३:०७
अर्थ समाचार

काठमाडौं – प्रभु इन्सुरेन्सले ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ६.७०% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हाे ।  साथै, कर प्रयोजनको लागि ०.३५% नगद लाभांश पनि वितरण गर्ने भएको होे ।

नेपाल बीमा प्राधिकरण स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया