बिहिबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ समाचार
काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ४ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ३ रुपैयाँ रहेको थियो थियो ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट