नेपाल राष्ट्र बैंकले जारी गर्यो एकिकृत निर्देशन (पूर्णपाठ)

अर्थ समाचार

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७९ जारी गरेको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले मंगलबार एकीकृत निर्देशन, २०७९ जारी गरेको हो ।
क, ख र ग वर्गका बैंकलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ र सोपश्चात २०७९ माघसम्म जारी गरिएको परिपत्र तथा संसोधनहरू समावेश गरेर परिमार्जनसहितको एकीकृत निर्देशन जारी गरिएको हो ।
प्रतिक्रिया
ताजा अपडेट