प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)

मनोरञ्जन

काठाडौं,३ फागुन – भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग औँठी साटेकी छन् । रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन् ।
अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन् ।







प्रतिक्रिया
ताजा अपडेट