फ्राइडे रिलिजः रामबाबुको फूलबारी

NepalOne ५ फागुन २०७९ ९:३२
मनोरञ्जन

काठमाडाै, ३ फागुन ।  रामबाबु गुरूङद्धारा निर्देशित फूलवारी आजवाट सिनेमा हलमा लागेको छ ।

दयाहाङ राई, बिपिन कार्की प्रियंका कार्कीलगायतको अभिनय रहेका सिनेमालाई कबडडी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन । नेपाल सामाजिक चलचित्र भनिएको फूलवारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन ।


प्रतिक्रिया