सुटिङ सेटमा ढिलो पुगेपछि यस्तो सम्म तनाव बेहोरे गोविन्दाले

मनोरञ्जन

एजेन्सी – बलिउडमा यस्ता केही कलाकार छन्, जो सुटिङ सेटमा कहिल्यै पनि समयमा पुग्दैनन् । उनीहरूकै कारण कैयौंपटक निर्माताले तनावको अवस्था झेल्नु परेको छ ।
किनकि सुटिङ सेटमा यी कलाकार नपुगुन्जेलसम्म सुटिङका सबै काम रोकिएका हुन्छन् । सन् ९० को दशकमा अभिनेता गोविन्दाले त यो मामिलामा सबै हद पार गरेका थिए । त्यस समयमा गोविन्दाले आफ्नो अभिनयका कारण लाखौंको मन जिते । तर सुटिङ सेटमा ढिलो पुग्ने मामिलामा उनी अगाडि नै थिए ।
यहीकारण उनले कैयौं तनावको सामना गर्नुपरेको थियो । यस्तै रणवीर कपूर, रणवीर सिंह र राजेश खन्ना पनि काममा ढिलो पुग्ने गर्छन् । अभिनेत्रीमा करीना कपूर पनि सुटिङ सेटमा समयमै पुग्नमा ढिला गर्छिन् ।
प्रतिक्रिया
ताजा अपडेट