एक हजार क्लबमा पठान

NepalOne १० फागुन २०७९ ९:२७
मनोरञ्जन

काठमाडौ, १० फागुन । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।

सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको 
यशराज फिल्मले जनाएको छ । 

गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । 

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।


प्रतिक्रिया