गायिका मेनुका परियारले किन भनिन मुटु जलाउछ

मनोरञ्जन

रमेश विक रसाईली / काठमाडौँ ,
लोकप्रिय गायक राजु परियार र मेनुका परियारको स्वर रहेको गीत काटे पलाउछ बजारमा सार्वजनिक भएको छ ।
रंग दर्पन म्युजिकको अफिसियल युटुब च्यानल मार्फत बजारमा पठाईएको गीतलाई नेत्र अर्यालले लेखेका हुन।
राजु सुनामले संगीत गरेको गीत काटे पलाउछलाई अहिले बजारमा दर्शकले माया दिएको पाईएको छ। शिव विक निर्देशक रहेको यो गीत काठमान्डौका विभिन्न भागमा छाँयाकन भएको थियो। ओम विकल र साया भन्डारी अभिनित गीत काटे पलाउछमा अपुरो प्रेम कथा झल्काइएको छ।
प्रतिक्रिया
ताजा अपडेट