रविलाई कुनैबेला ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेका अर्याल बन्दैछन् सभामुख

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले सभामुख पदका लागि मनाेनयन दर्ता गराएका छन्। सभापति रवि लामिछानेसहित उनी शुक्रबार मनाेनयन दर्ताका लागि संसद सचिवालय पुगेका थिए । संसदमा रास्वपाको बहुमत (१८२ सांसद) रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चितजस्तै छ । लामिछानेले उनलाई बधाई दिएका थिए। अर्यालका प्रस्तावक लामिछाने  र समर्थक स्वर्णिम वाग्ले छन् … Continue reading रविलाई कुनैबेला ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेका अर्याल बन्दैछन् सभामुख