केपि ओलिलाई रेड कार्पेट, तस्विरमा यस्तो देखियो दुर्गा प्रसाईको कृषि बजार उद्धघाटन कार्यक्रम ।

केपि ओलिलाई रेड कार्पेट, तस्विरमा यस्तो देखियो दुर्गा प्रसाईको कृषि बजार उद्धघाटन कार्यक्रम ।

भक्तपुर, १६ चैत्र ।
स्वास्थ्य ब्यबसायी एवम् नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले २ अर्बको लगानिमा संचालनमा ल्याएको सुर्यविनायक हरित कृषि तथा थोक बजार आज भब्य कार्यक्रम विच नेकपा एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्रि के.पि सर्मा ओलिले रिवन काटि उद्घाटन गरेका छन् । ५० रोपनि क्षेत्रफलमा फैलिएको सो बजारले नेपालकै सबै भन्दा ठुलो रहेको समेत दावि गरेका छन् । सोहि कार्यक्रममा दुर्गा प्रसाईको पहलमा बर्हिगमित जनमुक्ति सेना नेपाल माओवादि केन्द्र त्यागी गरि नेकपा एमाले प्रवेस समेत गरेका थिए ।

तस्विरहरु:

 

nepalone