एमालेको सचिवालय बैठकमा भूकम्पपछि सरकारको राहत र उद्धारको कामबारे छलफल

एमालेको सचिवालय बैठकमा भूकम्पपछि सरकारको राहत र उद्धारको कामबारे छलफल

काठमाडौ– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जाजरकोट भूकम्पपछि सरकारको राहत र उद्धारको काम लगाएतका बिषयमा छलफल भइरहेको एमालेले जनाएको छ ।

त्यस्तै बैठकमा पार्टीले सञ्चालन गर्न लागेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियान लगायत विषयमा पनि छलफल भइरहेको सहभागी नेताले बताएका छन् ।

Reporter