नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा

काठमाडौं । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सरुवाबारे जानकारी दिएको हो ।

‘प्रहरी महानिरीक्षकको मिति २०८०/१२र०७ गतेको निर्णयानुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निम्न प्रहरी नायव उपरीक्षकहरूलाई देहायबमोजिम सरुवा/काज गरिएको’ सूचनामा उल्लेख छ ।

https://drive.google.com/file/d/1SqU2yJK30FZ7OJCgsUmdB4k7Ns4H9qyJ/preview

Reporter