नेपाल राष्ट्रले सार्वजनिक गर्यो लिखित परीक्षा तालिका (सुचीसहित) nepal one April 3, 2022 अर्थ समाचार काठमाडौं – नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो । Post Views: 69