काठमाडौं – बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ । आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ । एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
Post Views: 58