ओलीलाई आफ्नै तस्बिर मायाको चिनो

ओलीलाई आफ्नै तस्बिर मायाको चिनो

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई उनकै तस्बिर मायाको चिनो प्रदान गरिँदै ।

nepal one